के तपाईंले आफ्नो प्रयोगकर्तानाम वा पासवर्ड बिर्सनुभयो ?
तल दिइएका नामका सुविधाहरू प्रयोग गर्न तपाईंसँग आफ्नो अभिभावक पोर्टल खातामा आबद्ध भएको इमेल ठेगानाको पहुँच हुनु जरुरी हुनेछ ।
प्रयोगकर्तानाम बिर्सनुभयो | पासवर्ड बिर्सनुभयो (आमाबुवा)
पासवर्ड बिर्सनुभयो (विद्यार्थी)
कृपया निम्न कुराको सहायताका लागि आफ्नो विद्यालयमा सम्पर्क गर्नुहोस् ।
• आफ्नो घरपरिवारको जानकारी अद्यावधिक गर्न
• तालिका र ग्रेडसम्बन्धी जानकारी
• आमा बाबुसँग सम्बन्धित कामहरूको ’boutमा प्रश्नहरू
• रजिस्ट्रेसन, र SchoolChoice (विद्यालय रोजाइ) तथा भर्ना
के तपाईंलाई निम्न कुराहरूमा सहायता चाहिन्छ ?
• खाता सिर्जना गर्ने सम्बन्धमा देखिएका समस्याहरू
• प्रयोगकर्तानाम वा पासवर्डसम्बन्धी त्रुटि
• इमेल ठेगाना अद्यावधिक गर्न
• खातामा विद्यार्थीको नाम छुटेको अवस्थामा
समर्थन टिकट पेस गर्नुहोस् | वा हामीलाई 720-423-3163 मा कल गर्नुहोस् ।